असिनाले खेती नष्ट

विज्ञापन

  • जानुका दाहाल, लोवर इच्छे बस्ती, 4 मई/2017

आज अचानक आएको भीषण असिना पानीले स्थानीय कृषकहरूको खेतीबाली नष्ट गरिदिएको छ। साझ ५ बजीदेखि पर्न थालेको असिना थामिइसक्दा कृषकहरू खेती सखाप पारिसकेको थियो।  असिनापानी लगभग ३० मिनेट जति  परेको थियो।

मुख्यरूपमा असिनाले मकै खेती, फलफूल खेती र तरकारीखेती नष्ट पारेको छ। स्थानीय एक कृषकले भने, ‘यत्रो ठूलो असिना त पहिले देखेको थिइनँ। भोलि बिहान मात्र थाहा हुन्छ, असिनाले के के बिगारेको छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया