असिनाले छेँड्यो रेली समथारमा 300 घरको छानाः फोटो फिचर

विज्ञापन

  • रेली समथार खबरदाता, 5 मज्ई/2017

4 मईको दिन कालेबुङको रेली समथारमा समष्टीमा आएको असिनापानीले 300 घरलाई क्षति पुऱ्याएको छ। हत्केलाभरिको काँडे असिनाले 300 घरको टिनको छाना छेँडेर ग्रामबासीलाई बिजोग बनाएको छ।

खबर पाएपछि समष्टीका सभासद् आरबी भुजेल क्षतिग्रस्त गाउँ पुगेर क्षतिको जायजा लिएका छन्।


फोटोफिचर


सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया