एलओसीमा बोफोर्स तोप

विज्ञापन

 श्रीनगर, 6 मई/2017


दुइ भारतीय सैनिक शिर काटेको घटनापछि भारतीय सेनाले पाकिस्तानलाई समुचित जवाफ दिन सम्पूर्ण तयारी गरेको छ। रजौरी जिल्लादेखि पुञ्छसम्मको नियन्त्रण रेखामा सेनाले बोफोर्स तोप तैनाथ गरेको छ।

यसबाहेक ठाउँ ठाउँमा ससाना तोपहरू पनि लगाएका छन्। बोफोर्स तोपको ठाउँ प्रत्येक दुइ-तीन घण्टापछि परिवर्तन गरिरहेको छ। जसको फलस्वरूप दुश्मनले थाह पाउन नसकोस्।

अर्कोतिर सिमानामा पाक सेनाले पनि जवानहरूको संख्या बढ़ाएको छ भने त्यहाँ पनि तोप तैनाथ गरिँदैछ। बोफोर्स तोपको मारक क्षमता धेरै छ। कारगिल युद्धमा बोफोर्स तोपकै पाकिस्तानमाथि विजय प्राप्त गरेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया