बहुउद्देश्यीय सार्वजनिक भवनलाई क्षति

विज्ञापन

  • खरसाङ खबरदाता, 6 मई/2017

5 मईको राती खरसाङको नयाँ बजारस्थित निर्माणाधीन बहुउद्देश्यीय सार्वजनिक भवनलाई असामाजिक तत्वहरुले क्षति पुऱ्याएको छ। विभागीयरूपमा खरसाङ अभियन्ता विभागका कार्यकारी अभियन्ता सुदर्शन छेत्रीले यस घटनाविरूद्ध खरसाङ थानामा प्राथमिकी दर्ता गराइएको बताएका छन्।

उसैगरी गोजमुमोबाट पार्टी प्रतिनिधि मोहन राईले घटनामा संलग्न आरोपीको विषयमा तोकेर भन्न नसकिने र यसको छानबिनको निम्ति प्रशासनलाई नै जिम्मा दिने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया