इन्द्रनील सेनको पुत्ला दहन

विज्ञापन

  • मिरिक खबरदाता, 6 मई/2017

मिरिकमा गोर्खा जनमुक्ति मोर्चाले तृणमूल काङ्ग्रेस मन्त्री इन्द्रनील सेनले मोर्चाका नेताहरूलाई बाकसमा हालेर अर्को जिल्ला कटाउने भनेर दिएको वयानको विरुद्धमा ऱ्याली निकाल्यो।

ऱ्यालीमा मोर्चा कार्यकर्ताहरूले मन्त्री विरुद्ध व्यापक नाराबाजी गरे। ‘विरोध ऱ्याली’-मिरिक बजारदेखि  कृष्णनगरसम्म  निकालिएको थियो। त्यहीँ मोर्चा कार्यकर्ताहरूले मन्त्री  इन्द्रनील सेनको पुत्ला पनि दहन गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया