रोयल एफसी विजयी

विज्ञापन

  •  सिलगढ़ी खबरदाता,6 मई/2017

सिलगढ़ी प्रिमियर लीगको शनिवार खेलिएको म्याचमा रोयल एफसीले बाघाजतिन एथ्लेटिक क्लबलाई 4-0 –को फराकिलो गोलअन्तरले पराजित गरेको छ। आफ्नै घरेलु मैदानमा खेलिएको यो म्याचमा रोयल एफसीका खेलाड़ीहरूले उत्कृष्ट प्रदर्शन गरे। विजयी टोलीका लागि करण राईले दुइ तथा डेन्डुप भोटिया र अदिन्दुले एक-एक गोल गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया