बाघडुग्रा-बेङ्गलोर सोझो फ्लाइट

विज्ञापन

  •  सिलगढ़ी खबरदाता,6 मई/2017

आउँदो १८ मईदेखि हवाइयात्रीहरू बाघडुग्राबाट सोझै बेङ्गलोर उड़्न पाउने छन् । निजी विमान कम्पनी स्पाइसजेटले यो सुविधा आरम्भ गर्ने जानकारी दिएको छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया