सेनाले गऱ्यो पाकिस्तानी बङ्कर ध्वस्त

विज्ञापन

एजेन्सी, श्रीनगर, 8 मई/2017


भारतीय सेनाले पाकिस्तानी बङ्करहरू ध्वंस्त पारेको दावी गरिएको भीडियो प्रकाशमा आएको छ, जसमा भारतीय सेनाले कृष्णा उपत्यकामा पाक बङ्करहरूलाई तारो बनाएर गोली बर्साइरहेको देखिएको छ।

यो त्यही क्षेत्र हो, जहाँ छलकपटपूर्ण ढङ्गले पाकिस्तान सेनाले दुइ भारतीय सैनिकलाई मारेर शव छत विछत पारेको थियो। भीडियोमा स्पष्ट रूपले तोपको एउटा गोलाले पाकिस्तानी बङ्करलाई ध्वंस्त पारिएको देख्न सकिन्छ। अहिले उपत्यकामा आतङ्की गतिविधि बढ़ेपछि भारतीय सैनिकले यसको ठोस जवाफ दिन नियन्त्रण रेखामा आफ्नो सुरक्षा बढ़ाइएको छ भने ठाउँ-ठाउँमा बोफोर्स तोप तैनाथ गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया