पोख्रेबुङमा असिनापानी

विज्ञापन

सजन शर्मा, सुकेपोखरी 31 मार्च ।


आज अपरान्ह परेको असिनाले सुके पोख्रेबुङ क्षेत्रको जनजीवन अस्त व्यस्त बन्यो । भारत नेपालको सिमावर्ती क्षेत्र सिमाना बजार अनि गोलटार भ्यू पोइन्टमा यस वर्षकै सबैभन्दा अधिक असिना परेको स्थानीय लाक्पा छिरिङ शेर्पाले बताए । असिना पर्न छाड़ेपछि गोलटार भ्यू पोइन्टका व्यवसायीवर्ग, पर्यटक तथा सङ्लग्न क्षेत्रका मानिसहरूले असिनासित खेलेर मनोरञ्जन गरेको देखियो ।यातायातमा केही समयसम्म समस्या देखा परेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया