बागी- 2 ले कमायो सात दिनमा 112.85 करोड़

Girl in a jacket

नयाँ दिल्ली:   टाइगर श्राफ र दिशा पटानीको एक्शनले भरपूर बागी-2-ले सात दिनमा 112.85 करोड़ रु. को व्यापार गरेको छ। सबैभन्दा धरे कमाउने बागी-2 दोस्रोफि ल्म हो। पहिलो नम्बरमा  ‘पद्मावत’ को वर्चस्व कायम छ।

बागी-2 ले  पहिलो दिन 25.10 करोड़ रु., शनिबार 20.40 करोड़ रु., आइतबार 27.60 करोड़ रु., सोमबार 12.10 करोड़ रु., मङ्गलबार 10.60 करोड़ रु, बुधबार 9.10 करोड़ रु. बिहिबार 7.95 करोड़ कमाएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया