मतदाता सूचिमा नाम दर्ता गर्ने कार्य आगामी 2 मईदेखि

मिरिक, 16 अप्रेल।


भारतको चुनाउ आयोगको निर्देशनअनुसार सोमबारदेखि आगामी २ मईसम्म मतदाता सूचिमा १८ वर्ष पुगेका मतदाताहरूको नयाँ नाम दर्ता,  संशोधन, स्थानान्तरण आदि कार्यहरू सम्पन्न हुने मिरिक खण्डको देउसे डाँड़ा मतदान केन्द्र पार्ट नम्बर २४|१२७ का बीएलओ केसाङ लामाले एक पत्रकार सम्मेलन गरेर जानकारी गराए। उनले यसको निम्ति मतदान केन्द्रमा गएर आवश्यक दस्तावेजहरू लिएर बीएलओ अनि डीओहरूसँग सम्पर्क गर्ने अनुरोध गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया