घोषणापत्रहरूमा जन सरोकारको कुरा छैनः कृति

मिरिक खबरदाता, 10 मई।


दार्जीलिङ  पहाडमा अहिलेसम्म भएको चुनावमा  कुनै पनि  राजनैनिक  दल तथा उम्मेदवारहरूले असहाय, गरिब, पीडित, तथा महिला  एवं  बालबालिकाहरूको हक अधिकार अनि सुरक्षा  सम्बन्धी घोषणा पत्रमा उल्लेख नगरेको घटनालाई  मिरिकका गैरसरकारी  संस्था  कृतिले  दुर्भाग्यपूर्ण  बताएको  छ। कृति  संस्थाका सचिव  राम राईले ती उल्लेखित  बिषयमाथि पनि विशेष रुपमा उल्लेख  गर्दै पहल गर्नु पर्ने माग  गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन