बिओपी प्रशिक्षण

सुकेपोखरी, १६ मई ।


जोरबङलो सुकेपोखरी खण्ड विकाश कार्यालय तथा डीआरडी सेलको तत्वाधानमा शिर्डी स्वनिर्भर दल ,ज्योतिलिङ स्वनिर्भर दल तथा शुभकामना स्वनिर्भर दलका ५० जना कार्यकर्ताहरूलाई लिएर बिओपी प्रशिक्षण आयोजना गरियो। प्रशिक्षक टिएलटी प्रभात राईले ब्याङक प्रबन्धन,स्वनिर्भर दलको कार्यप्रणाली लगायतका विषयमा प्रशिक्षण दिएको नन्दराम छेत्रीले जानकारी दिएका छन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares