युवतीद्वारा आत्महत्या

सजन शर्मा /सुकेपोखरी 17 मई ।


शान्तीनगर सुकेपोखरी निवासी 18 वर्षिया रिङ्की गुप्ताले आफ्नै घरभित्र गलामा पासो लगाएर आत्महत्या गरिन्। सुके थानाले दिएको जानकारी अनुसार घटना आज बिहान साँड़े दस बजीको हो । मृतदेह पञ्चनामा पछि पोष्टमर्टमको निम्ति पठाएको जानकारी पाइएको छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया