सङ्गठन विस्तारमा मोर्चा

सजन शर्मा ,सुकेपोखरी २२मई


गोर्खा जनमुक्ति मोर्चा सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत पोख्रेबुङ रोड प्रशाखाको सभा समष्टि अध्यक्ष बुद्ध तामाङको विशेष उपस्थितिमा भयो । साङ्गठनिक विविध विषयमा चर्चा परिचर्चा भएको सभामा सङ्गठन सुदृढ़ीकरण ,विकाश कार्य लगायतका विषयमा छलफल गरियो । सभालाई समष्टि अध्यक्ष बुद्ध तामाङ,सुके व्लक कमिटि अध्यक्ष टासी भोटिया ,सतिव प्रणय राणा अनि प्रशाखाको पक्षबाट पेम्बा शेर्पाले सम्बोधन गरेका थिए ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares