इन्टरनेशनल टाइक्वाण्डो च्याम्पियनसीप २०१८ मा दार्जीलिङका खेलाडीहरू

सजन शर्मा, सुकेपोखरी, २३ मई।


गएको १७ देखि २०मईसम्म सम्पन्न भएको सेकेण्ड काठमाण्डौं क्योगुरी  एण्ड पुमास इन्टरनेशनल टाइक्वाण्डो च्याम्पियनसीप २०१८ मा भारतको पश्चिम बङ्गालबाट पाँचजना खेलाड़ीहरू सहभागी बने । विश्वका १३ वटा देशले भाग लिएको यस च्याम्पियनसीपमा भारतको प्रतिनिधित्व गर्ने खेलाड़ीहरू जुनियर वाइज रिक्देन तामाङ,अविनाश शाशङ्खर,सिनियर गर्ल्स अर्चना साम्पाङ,इण्डिभ्युजल जुनियर गर्ल्समा निलयम साम्पाङ तथा कोच राजेन्द्र साम्पाङ डीटीए दार्जीलिङ भारत मुख्य थिए ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares