आपदा प्रबन्धनमाथी जनचेतना

सजन शर्मा/सुकेपोखरी, 27मई।


जोरबङ्लो सुकेपोखरी खण्डको तुङसुङ परमागढ़ी ग्राम पञ्चायत ग्राम संसद 18 अन्तर्गत पेम्बोङमा स्वनिर्भर समूहहरूलाई लिएर आपदा प्रबन्धनमाथि जनचेतना कार्यक्रम सम्पन्न गरियो । सीएसपी भावना राणा तथा डीआडी सेल दार्जीलिङ जीटीएका डीएलटी प्रभात राईको विशेष उपस्थितिमा आयोजित यस कार्यक्रममा आपदा प्रबन्धनका विविध विषयमाथी प्रकाश पार्दै यससँग सम्बन्धित घटना भएको खण्डमा अप्नाउनुपर्ने सतर्कताबारे जानकारी गराइएको थियो ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया