पानीघटा उच्चतर माध्यमिक विद्यालयका दुई विद्यार्थीले जिते किकबक्सिङमा गोल्ड मेडल

मिरिक, 30 मई


पानीघटा उच्चतर माध्यमिक विद्यालयका दशौं श्रेणीका विद्यार्थीहरू सोनम दर्जी (सिनियरमा)अनि दिपक विश्वकर्म (जुनियरमा) विगत २७ तारिख मईमा सिलगुढीमा  टाउन किकबक्सिङ एसोसिएसनद्वारा अयोजित जिल्ला स्तरीय किकबक्सिङ खेलमा गोल्ड मेडल जिते। अब उनीहरू आगामी २ तारिख देखि ७ तारिख जुन सम्म कलकत्तामा हुने राज्य स्तरीय किकबक्सिङमा भाग लिने भएका छन्। उनीहरू दुवैको सफलतामा विद्यालयले हर्ष प्रकट गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया