पोख्रेबुङ कालो हर्दीको खेती

सजन शर्मा /सुके-पोख्रेबुङ २जून ।


पोख्रेबुङ नागरी क्षेत्रमा जण्डिस अन्य जटिल रोगहरूको रामवाण औषधि मानिएको कालो हर्दीको खेती फस्टाउन सक्ने समभावना प्रबल देखिन्छ । क्षेत्रको जलवायु यसको खेतीमा अनुकूल मानिएको नेचरल स्पेसिस विशेषज्ञ एनडी राईले एक भेटमा बताए । उनको बारीमा रोपिएको कालो हर्दी अहिले फूलेको देख्न पाइन्छ । होमियोप्याथी उपचारमा लगभग सबै केन्द्रले जण्डिसको दवाइको रूपमा कालो हर्दीलाई नै प्रयोगमा ल्याएको तर्क अघी राख्दै राईले यस क्षेत्रमा कालो हर्दी खेतीलाई व्यापकता दिएर व्यवसायिक बन्न सकिए उचित हुने मन्तव्य प्रकट गरेका छन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया