सिक्किममा पैह्रोले घर क्षतिग्रस्त

अव्यवस्थित झोडाले गर्दा पैह्रो गएको गुनासो


१३मई सिक्किम खबरदाता:  सिक्किमको अप्पर बुर्तुक अन्तर्गत मीडल लिङदिङ राई गाउँमा आज बिहान गएको पैह्रोले एउटा घर क्षतिग्रस्त बनाएको छ। आज बिहान लगभग ४ बजीतिर गएको उक्त पैह्रोले पासाङ तामाङको घर क्षतिग्रस्त बनाएको भए पनि पैह्रोले कसैको ज्यान भने नलिएको जानकारी पाइएको छ। पीडित पक्षले आरोप लगाएअनुसार आरीथाङबाट आएको अव्यवस्थित झोडाले गर्दा नै पैह्रो गएर घरलाई क्षति पुगेको हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन