अनिता निरौलालाई डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कार

गान्तोक, 11 जुन


वरिष्ठ पत्रकार अनिता निरौलालाई डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कार 2018 उनको जीवनीपरक कृति ब्ल्याक एण्ड ह्वाइट सिक्किममा सङ्गीतभित्रकाहरू-को निम्ति यो पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ। लेखिका वरिष्ठ पत्रकार  निरौला 21 औं डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कार 2018 को निम्ति चयन भएकी हुन्। सोमबार गान्तोकमा बसेको डा. शोभाका्न्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार ट्रस्टको बैठकले पुरस्कारको घोषणा गरेको

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares