मिरिकमा देखियो मतदाताहरूमा उत्साह

 खबरम्यागजिन खबरदाता

मिरिक, 14 मई/2017


मिरिक नगरपालिका चुनाउको निम्ति मतदाताहरूमा उत्साह देखिएको छ। पहाडको राजनैतिक वातावरणले गर्दा मिरिकमा पनि मतदाताहरू मतदान गर्न बिहानैदेखि मतदान केन्द्रहरूमा लाइन लागिरहेका छन्। यसपालीको चुनाउ साँच्चैमा जनसाधारणको निम्ति महत्त्वपूर्ण रहेको उनीहरूले बोध गरेकै कारण यस प्रकारको उत्साह देखिएको हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन