सिक्किमलगायत उत्तर बङ्गाल हल्लियो 4.7 रेक्टर स्केलको भुइँचालोले

 

गान्तोक, 17 जून।


आइतबार राति 8 बजेर 37 मिनट 35 सेकेण्ड जाँदा गएको भुइँचालोले सिक्किम, दार्जीलिङलगायत डुवर्स हल्लियो। भुइँचालो पृथिवीको 27.5 उत्तर अक्षांश र 88.4 पूर्व देशान्तरमा सिक्किम क्षेत्रलाई उपरिकेन्द्र पारेर गएको थियो। 4.7 रेक्टर स्केल परिमाणको भुइँचालोको उत्पति जमीनमा 28 किलोमिटर तल भएको भूगर्भ विभागले बताएको छ। भुँइचालोले कुनै ठूलो नोक्सान भएको भने खबर छैन

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया