ल्याण्डरोभरमा विश्वकप

सुकेपोखरी, 19 जून।


मानेभञ्ज्याङका फूटबलप्रेमी एवं यससित जोड़िएका एकाधिक सङ्घ संस्थाका मानिसहरूले फिफा विश्वकपलाई केन्द्र गरेर आज ल्याण्डरोभर अनि बाइक ऱ्याली गऱ्यो। दुइवटा ल्याण्डरोभर अनि बीसवटा बाइक सम्मिलित ऱ्यालीले मानेभञ्ज्याङदेखि चौरस्तासम्मको दुरी पार गऱ्यो। चालक तेञ्जी तामाङ र दिलु थामीले ल्याण्डरोभर हाँकेका थिए भने उनीहरूसँगै बाइकमा सवार सबैले आफ्नो प्रिय दलको झण्डा हातमा लिएका थिए भने मनपर्दो टीमको जर्सी लगाएका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares