तिमी लाखौं फूलहरूमा

सुके-पोख्रेबुङ, 21 जून।


गायक पुरण तामाङ गीति एल्बम ‘तिमी लाखौं फूलहरूमा’-लिएर आएका छन्। योगेन प्रधानको अध्यक्षतामा ध्रूव चौहान अनि जीवन तामाङले सञ्चालन भएको कार्यक्रममाएलब्मको विमोचन गरिएको छ।

यस अवसरमा पवन राई नामदुङ, स्वामी मिक, भवजीत तामाङ, सामेल चौहान, एसके चौहान आदिको विशेष उपस्थिति थियो। यसैबीच राइजिङ स्टारकी फाइनलिस्ट प्रतीक्षा थापालाई सम्मान गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares