बाहन दुर्घटना, तीन गम्भीर घाइते

सिलगढी, 27 जुन


सालुगड़ा नजिक बङ्गाल सफारीअघिल्तिर आज बिहान सिक्किमगामी एसएनटी बस एउटा व्यागन आर कारसँग ठोक्कियो। कारको अघिल्लो भाग निक्कै क्षतिग्रस्त बनेको छ। कारमा सवार तीन तीनजना यात्री यस दुर्घटनाको कारण गम्भीर घाइते भएका छन्।  घाइतेहरूको उपचार चलिरहेको छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares