गोरामुमोको शहिद दिवसमा उर्लियो जनसमुद्र ( फोटो फिचर)

बङ्गाल सरकारले गोर्खा राष्ट्रीय मुक्ति मोर्चालाई सोनादामा शहिद दिवस पालन गर्ने अनुमति दिएन। यद्धपि गोरामुमोले गोरामुमो केन्द्रिय कार्यालय दार्जीलिङ ( डा. जाकिर हुसेन रोड) मा नै ३३ औं गोर्खा शहीद दिवस पालन गऱ्यो। जहाँ गोरामुमो समर्थकहरू भीड जमेको थियो।  जनसमुद्रलाई गोरामुमो प्रमुख मन घिसिङले सम्बोधन गरेका थिए।


सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन