दिल्लीमा शिखर सम्मेलन

दिल्ली, 29 जुलाई


जिएसएसएसले दिल्ली एम्पी क्लब नर्थ एभेन्युमा गोर्खा राष्ट्रीय शिखर सम्मेलन गरेको छ। जिएसएसएसका एक सदस्यले भनेअनुसार सम्मेलनमा विभिन्न ठाउँका जिएसएसएसका प्रतिनिधिहरू लगायत राजनैतिक दल र अन्य संस्थाका मानिसहरूको उपस्थिति थियो।

सम्मेलनमा आन्दोलन असफलताबारे चर्चा भयो। यसै सम्मेलनमा सबैलाई लिएर सामुहिक नेतृत्वमा गोर्खाल्याण्ड आन्दोलनलाई अघि बढाउने निर्णय लिएको पनि ती सदस्यले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया