8 जना बदमासद्वारा गर्भवती बाख्रामाथि बलात्कार

हरियाणा राज्यस्थित मेवाट जिल्लाको मरोडामा ८ जनाले गर्भवती बाख्रामाथि बलात्कार गरेको घटना अघि आएको छ। उनीहरू विरुद्ध बाख्रालाई बलात्कार गरेको आरोपमा बाख्रा मालिकले प्राथिमिकी दर्ता गरेको छ। यस्तो अमानवीय दुर्व्यवहारका कारण गर्भवति रहेको सात वर्षको उक्त बाख्राको मृत्यु भएको छ ।

पुलिसले आरोपीहरु सबै उक्त गाउँका बासिन्दा रहेको र उनीहरु पुराना बदमासहरु रहेको बताएको छ। बाख्रालाई बलात्कार गर्दै गरेको अवस्थमा गाउँलेले तीनजनालाई समातेर कुटपिट गरी छोडिदिएका थिए ।

पुलिसले गैर प्राकृतिक यौनसम्बन्ध राखेको र पशुमाथि हिंसा गरेको आधारमा बाख्रा धनीले गरेको प्राथमिकताको आधारमा आरोपीहरूको खोजी गरिरहेको छ। पुलिसले घटनाको अनुशन्धान भइरहेको र घटनाबारे यथेष्ठ प्रमाण जुटेपछि मात्रै आरोपीहरुलाई पक्राउ गर्ने बताएको छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन