पाकिम विमान स्थल 8 अक्टोबरमा पहिलो उडान हुने

गान्तोक, 7 सितम्बर। मुख्यमन्त्री पवन चामलिङले पाकिम ग्रीन फिल्ड एयर पोर्टबाट उड्ने स्पाइज जेटको पहिलो बोडिङ पास प्राप्त गरे। यसका साथै मुख्यमन्त्रीले आगामी 8 अक्टोबरको दिन पाकिम विमानस्थल विधिवत रूपमा उद्घाटन गरिने जानकारी दिएका छन्। मुख्यमन्त्रीले आधिकारीक सामाजिक संजालमा यसको जानकारी दिँदै भनेका छन्, आगामी 8 अक्टोबरदेखि स्पाइस जेटको विमान पाकिमबाट कोलकत्ताको निम्ति उडान भर्नेछ।  यो उडानको शुरुआत पछि सिक्किम भ्रमणमा आउने यात्रुहरूको निम्ति मुख्यमन्त्रीले सुभेक्षा प्रकट गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन