आजको टिभीमा: सुन्नोहोस् चर्चित गायिका बानिका प्रधानलाई

बानिका प्रधान चर्चित नेपाली गायिका हुन्। दिसम्बर-2005 मा गान्तोकमा हजरौँलाई उचिनेर हिमालयन आइडल बनेदेखि नै नेपाली साङ्गीतिक क्षेत्रमा उनी चिनिन थालेकी हुन्। सन्-2013 मा ‘भोइस अफ् बङ्गाल खोज’-नामक प्रतियोगितामा पनि बानिका प्रथम भएकी थिइन्।। स्व. गोपाल योञ्जनको गीत मार्फत काठमाण्डौँ भित्रिएकी बानिकाले अहिले नेपालमा पनि आफ्नो अलग्गै स्थान बनाएर थुप्रै साङ्गीतिक अवार्डहरू समेत जितिसकेकी छन्। ‘यति धेरै माया किन’-जस्ता कैयौँ लोकप्रिय गीतहरू गाइसकेकी बानिका प्रधानसित खोज खबरले गरेको अन्तर्वार्ता यहाँ प्रस्तुत छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया