गोर्खाहरूको एन्थम : माटोको माया बिर्सेर यहाँ बाँचेर के पो सार

आज जातीय कवि अगमसिंह गिरीको जन्मदिन। नौलाख तारा….राजनैतिकरूपमा विवादित र भारतीय गोर्खाहरूको चिन्हारीको मुद्दाको सवालमा सबैभन्दा हानिकारक गीत, तर नेपालीहरूले अत्याधिक रुचाएको गीत। भारतीय नेपालीहरूको लागि चाँही उनको कुनै गीत राष्ट्रीय गीतभन्दा पनि महान छ भने त्यो हो-माटोको माया बिर्सेर यहाँ……
यही गीत फेसबुकमा भेटियो र यहाँ हालेका छौं।

 

आज जातीय कवि अगमसिंह गिरीको जन्मदिन। नौलाख तारा….राजनैतिकरूपमा विवादित र भारतीय गोर्खाहरूको चिन्हारीको मुद्दाको सवालमा सबैभन्दा हानिकारक गीत, तर नेपालीहरूले अत्याधिक रुचाएको गीत। भारतीय नेपालीहरूको लागि चाँही उनको कुनै गीत राष्ट्रीय गीतभन्दा पनि महान छ भने त्यो हो-माटोको माया बिर्सेर यहाँ……यही गीत फेसबुकमा भेटियो र यहाँ हालेका छौं।

Gepostet von खबर म्यागजिन am Mittwoch, 26. Dezember 2018

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया