सन्नी लियोनी सिलगढीमा

सिलगढी, 8 जनवरी


बलीवुडकी हट सेनसेशन सनी लियोनी 19 जनवरी सिलगढी आउँदैछिन्। मातिगढा र बाघडुगराबीच एनएच-31 किनारमा विकसित एक न्यु टाउनशिपमा एउटा निजी संस्थाको कार्यक्रममा लियोनी आइरहेकी हुन्।

सन्नीले आफै एउटा भिडियो क्लिप सोसल मिडियामा ऱाखेर सिलगढीका फ्यानहरूलाई निम्तो गरेकी छन्। उनले भनेकी छन्, ‘हाय, सिलगढी आइ एम सनी लियोनी… आइ जस्ट वान्ट टू से द्याट, यु एन्ड आइ हैव अ डेट अन द 19 जनवरी ऐट मतिगढा।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया