सङ्गीतकार जीवनप्रकाश प्रधान मातृशोकमा

दार्जीलिङ, 9 जनवरी


सङ्गीतकार जीवनप्रकाश प्रधान मातृशोकमा परेका छन्। उनकी आमा चम्पा प्रधानको देहान्त भएको छ। तुङसुङग्राम, उदय ग्राम निवासी चम्पा प्रधानको देहावसान कोलाबारी, सिलगड़ीमा ९ जनवरीको दिन भएको हो। उनी सीओपिडीद्वारा ग्रसित थिइन्।  २ महिनादेखि सिलगड़ीमै उपचार चलिरहेको थियो। 75 वर्षको उमेरमा उनी बितिन्। । आफुपछि श्रीमान, ३ छोरा-बुहारीहरू २ नातिनीहरू अनि १ नाती छाडेका छन्। उनको मृतदेह पुर्ख्यौली घर तिमीतार्कु, दक्षिण सिक्किम लगिने परिवारले बताएको छ। भने भोली १० दिसम्बर दाह-संस्कार हुनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया