मुम्बईलाई १०८ को लक्ष्य

खबरम्यागजिन डेस्क

एजेन्सी, 19 मई 2017


आईपीएल १० को सेमिफाइनल खेलमा मुम्बई सामु कोलकाता नाइट राइडर्सले १०८ रनको लक्ष्य राखेको छ। पारीको शुरूवातमा नै १.३ ओभरमा केवल ५ रनको स्कोरमा ओपनर क्रिस लिनको विकेट गुमाएपछि लडखडाएको कोलकाताको पारी लगातार विकेट पतनको कारण उठ्नै सकेन। ३१ रनको स्कोरमा ५ विकेट पतन भएपछि सूर्य कुमार यादव अनि इशाङ्क जग्गीले ५६ रनको साझेदारी निभाएर पारीलाई अघि बडाए तापनि अन्तमा कोलकाताको पूरा टीम १०७ रन बनाएर पेविलियन फर्कियो। मुम्बई इण्डियन्सको पक्षबाट कर्ण शर्माले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट हत्याएर कोलकातालाई सस्तोमा नै अलआउट गर्न महत्त्वपूर्ण योगदान दिएका छन्।

कोलकाताको पक्षबाट सूर्यकुमार यादवले सर्वाधिक ३१ रन बनाएका छन् भने टीमका ७ जना खेलाडीले दहाईको अङ्क पनि छुन सकेनन्। फलस्वरूप१८.५ ओभरमा कोलकाताको पूरा टीम अलआउट भएर पेविलियन फर्कि सकेको छ भने मुम्बईलाई जीतको निम्ति २० ओभरमा १०८ रन बनाउनु पर्नेछ।

Kolkata Knight Riders (KKR) Scorecard

Batsman R B 4s 6s
Chris Lynn
c Kieron Pollard b Jasprit Bumrah
4 8 0 0
Sunil Narine
st Parthiv Patel b Karn Sharma
10 10 0 1
Gautam Gambhir (C)
c Hardik Pandya b Karn Sharma
12 15 2 0
Robin Uthappa (W)
lbw b Jasprit Bumrah
1 3 0 0
Ishank Jaggi
c Mitchell Johnson b Karn Sharma
28 31 3 0
Colin de Grandhomme
lbw b Karn Sharma
0 1 0 0
Suryakumar Yadav
c Lasith Malinga b Jasprit Bumrah
31 25 2 1
Piyush Chawla
c Ambati Rayudu b Mitchell Johnson
2 6 0 0
Nathan Coulter-Nile
c Hardik Pandya b Mitchell Johnson
6 4 0 1
Umesh Yadav
not out
2 3 0 0
Ankit Rajpoot
b Lasith Malinga
4 7 1 0
Extras : 7 (b – 0, w – 4, nb – 0, lb – 3, Penalty – 0)
Total
107  (18.5)
Fall of wickets: 1-5 (Chris Lynn, 1.3 ov), 2-24 (Sunil Narine, 4.4 ov), 3-25 (Robin Uthappa, 5.2 ov), 4-31 (Gautam Gambhir, 6.5 ov), 5-31 (Colin de Grandhomme, 7 ov), 6-87 (Ishank Jaggi, 14.5 ov), 7-94 (Piyush Chawla, 16.1 ov), 8-100 (Nathan Coulter-Nile, 16.5 ov), 9-101 (Suryakumar Yadav, 17.1 ov), 10-107 (Ankit Rajpoot, 18.5 ov)
Bowler O M R Wkts W No
Mitchell Johnson 4 0 28 2 2 0
Jasprit Bumrah 3 1 7 3 0 0
Lasith Malinga 3.5 0 24 1 0 0
Karn Sharma 4 0 16 4 1 0
Krunal Pandya 3 0 25 0 0 0
Hardik Pandya 1 0 4 0 0 0
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन