युवकको आत्महत्या

A palm

खबर म्यागजिन

दार्जीलिङ, 20 मई।


जोरबङ्लो थानाअन्तर्गत पुसिम्बेङ चियाबगान निवासी 44 वर्षे उमेश तामाङले हिजो राती आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको पुलिस सूत्रबाट जानकारी पाइएको छ। जसको शव आज बिहान पुलिसले उद्धार गरेको थियो अनि पोस्टमार्टम गरेर परिवारलाई सुम्पिएको पुलिसले बताएको छ। पुलिसले बताएअनुसार, उमेश मानसिकरूपले अस्वस्थ्य थिए भन्ने उनको परिवारबाट जानकारी पाइएको छ। आज बिहान एकजना व्यक्तिले आत्महत्या गरेको सूचना लगभग 9.15 बजीतिर थानामा प्राप्त भएको थियो, यसपछि लगत्तै गएर पुलिसले उमेशको शव उद्धार गऱ्यो। उमेशले आफ्नै घरभित्र झुण्डिएर आत्महत्या गरेको पनि पुलिसले बताएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन