खोज खबर टीभीमा: एमपी रेसबाट बाहिरिएको घोषणापछि जाप अध्यक्ष हर्कबहादुर छेत्रीसित विशेष अन्तर्वार्ता

दार्जीलिङ लोकसभा समष्टिबाट चुनावी मैदानमा उम्मेदवारका रूपमा देखिएका डा. छेत्रीले आज अचानक आफू चुनावी मैदानबाट बाहिर रहेको घोषणा गरे। साझा मञ्चबाट बाहिरिएका डा. छेत्रीले भने, ‘धेरै प्रयास गऱ्यौं, मिल्ने। मिल्नु साह्रो रहेछ। यो चुनावी प्रतिस्पर्धाबाट आजदेखि जाप बाहिरिएको घोषणा गर्छौं।’ डा. छेत्रीको यसै घोषणालाई केन्द्रमा राखेर खोज खबरका निम्ति पत्रकार प्रज्ज्वल छेत्रीले डा. छेत्रीसित गरेको अन्तर्वार्ता यहाँ प्रस्तुत छ:

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया