खोज खबरको राजनैतिक बहस: गोरामुमो भर्सेस गोजमुमो

लोकसभा चुनाउलाई केन्द्रमा राखेर ‘खोज खबर’-ले शुरू गरेको राजनैतिक बहसको यो तेस्रो अङ्कमा पहाडका  युवा नेताहरूसितको संवाद छ। दार्जीलिङ पहाडका प्रमुख राजनैतिक दलहरूमध्ये एक गोजमुमो(विनय तामाङपक्ष) अनि गोरामुमोमाझ यो बहस सम्पन्न भएको छ। भाजपाको समर्थनमा गोरामुमो युवा नेता सन्दिप लिम्बु अनि तृणमूलको समर्थनमा गोजमुमो(विनय तामाङपक्ष)का युवा नेता अमीर बस्नेतले दलको नेतृत्व गरेर बहसमा सहभागी बनेका छन्।  (हेर्नुहोस् भिडियो अनि अरूलाई पनि देखाउन सक्दो सेयर गर्नुहोस्)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन