परशुराम जयन्ती पालन

कालेबुङ, 7 मई


परशुराम ब्राह्मण समाज कालेबुङद्वारा आजपरशुराम जयन्ती पालन गरियो। समितिका सदस्यहरूको व्यापक उपस्तितिमा आज स्थानीय ठाकुरबाडी मन्दिरमा भगवान परशुरामको ज्यन्ती पालन गरिएको थियो। परशुरामको जन्म वैशाख शुल्क पक्षको शुक्ल पक्षको तेस्रो तिथि अर्थात तृतीयाको राती प्रथम प्रहरमा भएको थियो। यसैले यस दिनलाई परशुराम जयन्ती के रूपमा मनाइने गरिन्छ। कालेबुङमा रहेका  मारवाडी ब्राह्मणका संस्था परशुराम ब्राह्मण समाजद्वार आज मन्दिरमा पूजापछि प्रसाद वितरण गरियो। यस अवसरमा समितिका वरिष्ठ सदस्य हरी शर्मा,  महेश शर्मा, संजय सिखवाल , हरिराम शर्मा,  मनोज शर्मा , संजय शर्मा , पण्डित सुबोध शर्मा, पण्डित छन्नू शर्मा आदि उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया