शिक्षक नियुक्तिमा धाँधली र मनोपोली भयो? यो फारममा सबै विवरण दिनुहोस्, यो फारम-मा तपाईँको गोपनियताको ग्यारेन्टी छ

शिक्षक नियुक्तिमा धेरै धाँधली र मनोपोली रहेको विस्तारै खुल्दैछ। खबरम्यागजिनले घेरै ठाउँमा चलिरहेको धाँधली र मनोपोलीबारे जानकारीहरू पाइरहेको छ। खबरम्यागजिन र अङ्ग्रेजी पोर्टल दार्जीलिङ क्रोनिकल्स दुवैले यस्ता धाँधली र मनोपोली सार्वजनिक गर्ने निधो गरेको छ।

धेरैलाई सूचना र जानकारी दिन ‘गोप्यता’ नहुने हो कि भन्ने भयको कारण असुविधा भइरहेको थाहा पाएका छौं। यहाँ सबैको गोप्यताको लागि एउटा फारम क्रियेट गरिएको छ। दार्जीलिङ क्रोनिकल्सले तपाईँहरूको ‘गोप्यता’-को ग्यारेन्टी होस् भनेर यो फारम बनाएको हो।

यो फारम भर्दा तपाईँको गोपनियताको ग्यारेन्टी रहनेछ।

यहाँ तपाईँहरूले तपाईँहरूको स्कूलहरूमा भइरहेको मनोपोली र धाँधलीको डिटेल्स हाल्न सक्नुहुन्छ। यो एउटा डोकुमेन्ट पनि होस् र ‘जेन्युन’-हरूलाई अन्याय नहोस् र धेरैवर्षदेखि पढाइरहेका र सबै क्राइटेरिया पूरा गर्नेहरू र भेरिफिकेशनमा गएर पनि सूचीमा नपरेकाहरूलाई अन्याय नहोस् भनेर हामीले यो पहल गरेका छौं।

सबै यो अभियानमा जोडिनहुन हार्दिक अपील गर्दछौं। फारम-क्लिक गरेर जानकारी संलग्न गराउनुहोला-खबरम्यागजिन

https://docs.google.com/spreadsheets/d/1fApLsOc0zgfSH7DKovbWFfLM5-gIpBetdFCObk4PVCY/edit#gid=0

यहाँ तल बीपी बजगाईँद्वारा सार्वजनिक गरिएको नियुक्ति सूची राखेका छौं

उच्च विद्यालयको नियुक्ति सूची

 

पिडिएफ

नम्बर-1
नम्बर-2
नम्बर-3
नम्बर-4
नम्बर-5
नम्बर-6

प्राइमेरी नियुक्ति सूची

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया