नियुक्तिबारे आयो मोर्चाको ताजा बयान : ‘नियुक्तिमा भाइभतिजावाद भएको छ भने त्यसको जिम्मेवार म्यानेजिङ कमिटी हो, जिटिए होइन’

‘उम्मेदवार म्यानेजिङ कमिटीहरूले नै सिफारिस गरेका हुन्। उम्मेदवार उनीहरूले नै चुनेका हुन्। भाइभतिजावाद भएको छ भने प्रशासनिकरूपमा त्यसको जिम्मा हामी लिन सक्दैनौं। म्यानेजिङ कमिटीले नै त्यसले जिम्मा लिन पर्छ,’ लेप्चाले भने,  ‘त्यो लिष्ट म्यानेजिङ कमिटीले … Continue reading नियुक्तिबारे आयो मोर्चाको ताजा बयान : ‘नियुक्तिमा भाइभतिजावाद भएको छ भने त्यसको जिम्मेवार म्यानेजिङ कमिटी हो, जिटिए होइन’