बजगाईँ जमानतमा मुक्त

दार्जीलिङ, 14 जुन


भारतीय दण्ड संहिताका धारा 448,168,189,353,307,379, 34ल गायत25/27 आर्म्सएक्टलगायत अन्य धेरै मुद्दा लगाएर पक्राउ गरिएको गोर्खा जनमुक्ति मोर्चाका प्रवक्ता बीपी बजगाईँले जमानत पाएका छन्। उनीलगायत मोर्चाका उपाध्यक्ष आरपी वाइबा, सुरज सुब्बा, सुनिल गुरुङ, किरण थापा, आनन्द गुरुङ, गोबिन्द राई, रजनी गुरुङ, निमा तामाङ पनि जमानतमा मुक्त बनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया