फुल्यो नलिना

खबरम्यागजिन प्रतिनिधि

मिरिक, 26 मई 2017


मिरिकमा बीस वर्षपछि नलिना फुलेको छ। मिरिक थर्बु चियाबारी अन्तर्गत बहादुर गाउँका वाङडुप तामाङको बगैंचामा यो फूल फुलेको हो। फूल खेतीमा रूचि राख्ने वाङडुप तामाङको बगैंचामा बीस वर्ष अघि पनि यो फूल फुलेको बताउँदै सामान्यतया यो फूल 33 वर्षमा फुल्ने पनि उनले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन