मानव तस्कर पक्राउ

विशेष खबरदाता सिलगढ़ी, 1 जून।


बीओपीको विशेष अभियान दलले मङ्लवार बाघडुग्राबाट एक महिला मानव तस्करलाई पक्रेको छ भने ती तस्करबाट हातबाट बेचिनलागेका दुइ युवतीलाई पनि उद्धार गरिएको छ। गोप्य सूचनाको आधारमा उक्त दलले ती तस्करलाई पक्राउ गरेको हो। जानकारीअनुसार नेपाल धरान घर भएकी ती महिला तस्करले दिल्लीमा बेच्न भनी ती दुइ युवतीलाई लगिरहेको समय पक्राउ गरिएको हो। देह व्यापारविरुद्ध कार्य गर्दै आएको नेपालको गैर सरकारी सङ्गठन माइती नेपालको सहयोगमा पुलिसले ती तस्कर र उद्धार गरिएका दुइ पीड़ितालाई नेपाल पुलिसको हातमा सुम्पिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन