पेट्रोल र डीजलको मूल्यमा वृद्धि

एजेन्सी, नयाँ दिल्ली, 1 जून।


बुधवार मध्यरातिदेखि पेट्रोल र डीजलको मूलमा वृद्धि बढ़ेको छ। इण्डियन ओयल कर्पोरेशनले बुधवार राति यस्तो घोषणा गरेको हो। नयाँ दरअनुसार पेट्रोलको मूल्य 1 रुपियाँ 23 पैसा र डीजलको मूल्यमा 89 पैसा प्रतिलीटर बढ़ेको छ। पछिल्लोपटक गत 1 मईको दिन पेट्रोल र डीजलको मूल्य बढ़ेको थियो। यसभन्दा अघि गत 16 मईमा दिन सरकारी तेल कम्पनी इण्डियन ओयल कर्पोरेशन (आईओसी) –ले पेट्रोलको मूल्यमा 2 रुपियाँ .16 पैसा र डीजलको मूल्यमा 2 रुपियाँ 10 पैसा प्रतिलीटर घटाएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन