पैह्रोमा परेर एकको मृत्यु दुइ घाइते

खबरम्यागजिन प्रतिनिधि

सोनादा, 5 जुन 2017


विश्व पर्यावरणको दिन नै सोनादामा पैह्रो गएको छ, जसको चपेटमा परेर एकले ज्यान गुमाएका छन् भने दुइजना घाइते बनेका छन्। सोनादा डाँडागाउँ गुम्बा डाँडामा 4.30 मा पैह्रो गएको हो।

प्रकाश मुखिया आफ्नै घर छेउको भित्तामा गएको पैह्रोको चपेटमा परे। पैह्रोले छोपेकोले उनको घटनास्थलमा नै मुत्यु भएको छ भने उनको परिवारका दुइ सदस्य दोरिका अनि सारिका मुखियालाई चोटपटक लागेको छ। घाइतेहरूलाई दार्जीलिङ अस्पताल पुऱ्याइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन