जल्यो घैयाबारी रेलवे स्टेशन

खरसाङः खरसाङदेखि लगभग 7 किलोमिटर तल धैयाबारी रेलवे स्टेशन पनि जलाइएको छ। आधिकारिकरूपले जलाउनेहरूबारे कुनै जानकारी पाइएको छैन। स्थानीय मानिसहरू स्टेशन जलेपछि आक्रोशित बनेका छन्। फायर बिग्रेड अनि प्रशासन समयमा नआएकोमा उनीहरूले नाराबाजी गरे। स्टेशनको भित्रितह धेरै जलेको खबर प्राप्त भएको छ।

आज दिनभरि नै दार्जीलिङ उतप्त बन्यो। विमल गुरूङको वाहन, जीन्यूजको वाहन, कालेबुङको सेरिकल्चर कार्यालय, पेदोङको थाना आदि दिनभरिमा जलेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन