खरसाङ बिद्रोह फोटो फिचरसहित)

खरसाङः घैयाबारी रेलवे स्टेशन मोर्चालाई बदनाम गर्न कसैले जलाएको भन्दै मोर्चा कार्यकर्ताहरूले ऱ्याली निकाल्यो।  घैयाबारी रेलवे स्टेशन हुँदै ग्राम पञ्चायत कार्यालय अनि फर्केर कालीमाटीसम्म पुग्यो।  रेलवे स्टेशन सम्पन्न पथसभामा बोल्दै गोजमुमो घैयाबारी खण्ड समिति सभापति मणिकुमार छेत्रीले भने- पुलिस प्रशासनले हामीमाथि अत्याचार र अन्याय गर्दैछ तर हामी नडराई अध्यक्ष बिमल गुरुङलाई साथ दिनेछौँ। उनले घैयाबारी रेलवे स्टेशन बाहिरबाट आएका कुतत्वहारले जलाएर घैयाबारीका जनतालाई फसाउने कोशिष गरेको पनि बताए तर अब यहाँका जनताहरु मोर्चा अध्यक्ष बिमल गुरुङको साथमा सदैव रहने र एक भएर गोर्खाल्याण्डको लागि अघि बढ्ने आह्वान गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन