आजदेखि ममतालाई कालो झण्डा

कालेबुङः गोर्खा जनमुक्ति मोर्चाले ममता व्यानर्जीको सरकारको अन्याय, अत्याचार, शोषण र अमानवीय बर्बरताको विरोधमा पहाड, तराई, डुवर्सका हरेक गोर्खाल्याण्डपन्थीहरूलाई घर-घरमा कालो झण्डा लगाइदिने अनुरोध गरेको छ। मोर्चा सहसचिव विनय तामाङले विज्ञप्ति जारी गर्दै अझ भनेका छन्, ‘केवल गोर्खाले मात्र होइन पहाड, तराई, डुवर्सका सबै जातिले हातमा कालो पट्टि पनि बाँधेर ममताको क्रुरताको विरोध जनाइदिने आग्रह गर्दछौँ।

उनले शहिदहरूलाई श्रद्दाञ्जली दिन हरेक रात दीयो जलाइदिने पनि अपिल गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन