राष्ट्रपतिको निम्ति राजगले छान्यो रामनाथ कोविन्दलाई

नयी दिल्लीः भाजपाले राष्ट्रपति पदको चुनावमा आज दलित नेता अनि बिहारका राज्यपाल रामनाथ कोविन्दलाई राजगका उम्मीदवारकोरूपमा चयन गरेको छ।
भाजपा संसदीय बोर्डको दुइघन्टा चलेको बैठकपछि पार्टी अध्यक्ष अमित शाहले भने, ‘कोविन्द 23 जूनको दिन यस शीर्ष संवैधानिक पदको निम्ति आफ्नो नामाङ्कन गर्न सक्नेछन्।’
उनले अझ भनेअनुसार राजनीतिक दलहरूलाई यस पदको निम्ति राजगले गरेको चलयबारेमा सूचित गरिसकिएको छ।  ‘आशा छ यो नाममा सबै सहमत हुनेछन्,’ उनले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन